हालाण्डको कीर्तिमानमा सिटीको जित

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अ‌क दूरी घटाएको छ। अर्लिङ हालाण्डले कीर्तिमान बनाएको खेलमा सिटीले लिड्स युनाइटेडलाई ३-१ ले पराजित गर्दै आर्सनलसँगको अ‌क दुरी ५ मा झारेको छ। हालाण्ड प्रिमियर लिगमा १४ खेलबाट २० गोल गर्दै सर्वाधिक चाँडो इंग्लिस प्रिमियर लिगमा २० गोल पुरा गर्ने खेलाडी बने। लिड्सको मैदानमा भएको … Continue reading हालाण्डको कीर्तिमानमा सिटीको जित